बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हामी किन हाई गर्छौँ ?

मेरुदण्ड भएका सबै जनावरहरूमा हाई गर्ने वा हाईसँग मिल्दोजुल्दो व्यवहार गर्ने चलन छ। सामाजिक रुपमा बबुनहरूदेखि लिएर एकान्तमा बस्ने ओराङगुटानसम्म, सुगादेखि पेन्गुइन र गोहीसम्मले पनि हाई गर्छन् ।  हालसम्म, हाई...