काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष २०८३ को बजेटअन्तर्गत विभिन्न ९ मन्त्रालयको बजेटमाथि छलफल सुरु भएको छ। छलफलका क्रममा सांसदहरूले १२ वटा खर्च कटौतीका प्रस्ताव पेस गरेका...