शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीविरुद्ध गएर खरिद गरेपछि धनुषा शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार...