शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ग्रीन हाइड्रोजन’ उत्पादन गर्न नीति बनाउँदै सरकार

काठमाडौं । सरकारले ‘ग्रीन हाइड्रोजन’ उत्पादनका लागि लगानी सहजीकरण गर्ने लक्ष्यसहित ‘हाइड्रोजन नीति’ बनाउने भएको छ । पछिल्लो समय विश्वले ध्यान केन्द्रीत गरेको ‘ग्रीन हाइड्रोजन’को उत्पादन र लगानी सहजीकरणको लक्ष्यसहित नीति...