काठमाडौँ । अहिलेको भागदौडपूर्ण जीवनमा मोटोपन सामान्य समस्या बनिसकेको छ । हाम्रा आसपास अत्यधिक मोटोपनाबाट पीडितहरूको संख्या बढ्दै गइरहेको छ । यसले हाम्रो मुटु, कलेजो र जोर्नीहरूलाई त असर गर्छ नै...