सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नीति अनुसन्धान प्रतिष्ठानमा छलफल : राष्ट्रसंघका महासचिवको भ्रमणले के सन्देश दियो ?

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको चारदिने (कात्तिक १२–१५) नेपाल भ्रमणले कस्तो सन्देश दियो ? सायद यही प्रश्नको जवाफ खोज्न नीति अनुसन्धान प्रतिष्ठानले २१ कात्तिकमा सम्बन्धित विषयका जानकार र...