सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चले सञ्चारसचिव राउतलाई विदेश जानबाट रोक लगायो

काठमाडौँ । सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई विदेश जानबाट रोक लगाएको छ । ललिता निवास प्रकरणमा उनलाई सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपनि विदेश जान भने रोक लगाएको हो ।  ...