झापा । झापामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी जन्माएको नवजात शिशुको शव गाडेर फरार भएका एक प्रतिवादीलाई प्रहरीले तीन महिनापछि इलामबाट पक्राउ गरेको छ। हाडनाता करणी र नवजात शिशु कर्तव्य ज्यान मुद्दाका...