आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभातर्फ एकीकृत समाजवादीका १८ उम्मेदवार ‘ग्रीन जोन’मा

सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रतिनिधिसभामा १९ जना उम्मेदवार थिए । तीमध्ये रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सो पार्टीबाट प्रतिनिधिसभातर्फ १८ जना मात्रै चुनावी मैदानमा उत्रिएका...