शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अपहरणकारी सफाइ प्रकरण : अनुसन्धानमा कमजोरी भएको छानबिन समितिको निष्कर्ष

भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भनिएका दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारले अदालतबाट सफाइ पाएपछि प्रहरीको अनुसन्धानमाथि प्रश्न उठ्यो । अनुसन्धानमा त्रुटि भएको आशंकामा छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले...