बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा अधिकारी नियुक्त

सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा  युवराज अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले एयरलाइन्सका यसअघिका...