काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आइतबारदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु भएको छ । उद्घाटन खेल पनि खेलिसकिएको छ । उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेट विकेटले...