आईसीसी टी–२० विश्वकप
ओमानविरुद्ध संकटमा नेपालको ब्याटिङ, मल्ल ८ रनमै आउट
बिहीबार, १६ कात्तिक २०८०, ११ : ४५
काठमाडौँ । ओमानविरुद्धको विश्वकप छनौट खेलमा नेपालको ब्याटिङलाइन संकटमा परेको छ । १४६ रनको लक्ष्य पछ्याउनेक्रममा ११ ओभरमा नै ५ विकेट गुमेपछि नेपाल संकटमा परेको हो ।
५ औं विकेटका रुपमा नेपालले कुशल मल्ल गुमाएको छ । उनले ८ रन मात्रै बनाएका थिए । यसअघि, कप्तान पौडेलसहित ४ विकेट गइसकेको छ । ११ ओभरको खेलमा ५ विकेट गुमाएर ७४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण