बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बन्यो ‘खल्ती’

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो...