शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खराब कर्जाको शिकारमा विकास बैंक : ४७ प्रतिशतसम्मले नाफा खुम्चियो

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा विकास बैंकहरुको नाफामा गिरावट आएको छ । कूल १७ वटा विकास बैंकहरुमध्ये राष्ट्रिय स्तरका ८ वटा बैंकहरुले आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २६.९३ प्रतिशतले नाफा गुमाउँदै...