शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आमनिर्वाचनभन्दा अघि नै महाधिवेशन गर्न विश्वकर्माको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले आगामी आम निर्वाचनभन्दा अघिनै केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी...