बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारत सरकारद्वारा ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

पर्सा ।  भारत सरकारद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ३० थान वान टन सवारी हस्तान्तरण गरेको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा आइतबार यहाँ आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका...