बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

नेपालगन्ज । बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा शनिवार एक जनाको मृत्यु भएको छ । आक्रमणबाट स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...