बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चर्चबाट अपहरण भएका नाइजेरियाका नौ बालबालिका मुक्त

काठमाडौँ । मध्य नाइजेरियाको एक रोमन क्याथोलिक चर्चबाट गत हप्ता बन्दुकको नोकमा अपहरण गरिएका नौ बालबालिकालाई मुक्त गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । बेन्यु राज्यको एडो स्थानीय सरकारी क्षेत्रको सेन्ट जोन्स...