काठमाडौँ । सर्वोच्च अदालतले नेकपाका अध्यक्ष ऋषिराम कट्टेललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ । ऋषिराम कट्टेलको हकमा छोरा रुपेश कट्टेलले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद...