बैंकक । वैज्ञानिकहरूले थाइल्याण्डमा उत्खननका क्रममा फेला परेका अवशेषहरूबाट लामो घाँटी भएको एक नयाँ प्रजातिको विशाल डाइनोसर पहिचान गरेका छन्। दक्षिण-पूर्वी एसियामा अहिलेसम्म फेला परेका डाइनोसरमध्ये यो सबैभन्दा ठुलो भएको...