काठमाडौँ । रामेछापको सुनापति गाउँपालिकामा पर्यटनको सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम गरिएको छ । आइतबार काठमाडौँको भृकुटीमण्डप स्थित पर्यटन बोर्डको हलमा गाउँपालिकाले अन्तरक्रिया आयोजना गरेको हो । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कान्छाराम तामाङले...