शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

१९ वटा विमानस्थल घाँसे मैदानमा परिणत, सञ्चालनमा रहेका आधा घाटामा

ठूलो लगानीमा निर्माण भएका नेपालका अधिकांश हवाई पूर्वाधार बेवारिसे अवस्थामा छन् । नेपालमा बनेका ५३ वटा विमानस्थलमध्ये करिब दुई तिहाई विमानस्थल घाटा वा बन्द अवस्थामा रहेका हुन् । हाल...