काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइकर्मी कर्मचारीहरू तलब नपाएको विरोधमा आन्दोलनमा उत्रिएका छन् । सरसफाइकर्मी कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि अहिले विमानस्थलको (डोमेष्टिक) आन्तरिकतर्फ सरसफाइ नहुँदा फोहरको थुप्रो जम्मा भएको छ...