काठमाडौँ । विशेष अदालतले धनुषाको हंसपुर नगरपालिकामा सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र इन्जिनियरसहित ५ जनालाई दोषी ठहर गरेको छ । अदालतले सोही मुद्दामा...