शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नवरात्रभरि अन्न ग्रहण नगरी नवदुर्गाको ब्रत र उपासना गर्दै कांग्रेस नेता पराजुली

विराटनगर । नवरात्रभरि अन्न ग्रहण नगरी देवीको आरधना गर्ने कार्यलाई नेपाली कांग्रेसका नेता भीम पराजुलीले यसपटक पनि निरन्तरता दिएका छन् । छठ पर्वमा समेत निराहार वसेर दण्डप्रणाम गर्ने पराजुलीले नवरात्रमा...