शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा नयाँ ढंगकाे कार्यविभाजन : सातै उपाध्यक्षलाई ३२ विभागको जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेले  केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । अध्यक्ष बाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी नयाँ ढंगले हेरफेर गरेको हो । एमालेले दिएकाे नयाँ जिम्मेवारी...