काठमाडौँ । सङ्घीयता कार्यान्वयनका सवालमा सङ्घीय सरकारलाई दबाब दिन ७ प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् । संवैधानिक अधिकारका विषयमा सङ्घीय सरकारले प्रत्यायोजन गर्नुपर्ने अधिकारलाई दबाब दिन सातै प्रदेशका...