शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

उच्च सतर्कता र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन

कैलाली । सुदूरपश्चिममा लगातार भारी वर्षा भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।  ‘भारी वर्षापछि लगातारको भारी वर्षाका...