लन्डन । बेलायतमा भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा करिब डेढ दर्जन नेपाली मूलका उम्मेदवारहरू प्रतिस्पर्धामा थिए। प्रारम्भिक नतिजा अनुसार, केही उम्मेदवारहरूले सफलता पाएका छन् भने केही पराजित भएका छन्। यस पटकको निर्वाचनमा...