आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सी खाएर दु:ख दिएको भन्दै फुलचोकी जंगलमा लगेर श्रीमतीको हत्या

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–३  स्थित फुलचोकी जंगलमा सोमबार महिलाको शव भेटियो । सो शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ...