फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा
सोमबार, ०८ पुस २०८१, २२ : ०७
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका स्थित फुलचोकी जंगलमा हराएका १३ जना सम्पर्कमा आएका छन् । सोमबार फुलचोकी घुम्न जाँदा हराएका १३ जना सम्पर्कमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
खनालले भने, ‘हराएको सूचना पाएपछि हामिले खोजीकार्य थालेका थियौं, अहिले सवै सम्पर्कमा आएका छन् ।’ फुलचोकी डाँडामा घुम्न जाँदा उनिहरु जंगलमा हराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण