नेपाली रङ्गमञ्चका चर्चित नाटककार तथा सांस्कृतिक अभियन्ता हुन् अशेष मल्ल । विशेषगरी नेपालमा आधुनिक नाटक आन्दोलनलाई अघि बढाउने प्रमुख व्यक्तिमध्ये पर्छन् उनी । उनलाई नेपाली सडक नाटकको जन्मदातासमेत भनेर चिनिन्छ...