बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग

हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा दिएको अभिव्यक्ति, शिक्षा–स्वास्थ्यमा लगाइएको कर, विद्युतमा लगाइएको भ्याट तथा सुकुमबासीमाथि भइरहेको डोजर आतङ्कको विरोध गर्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन...