प्रिमियर लिगमा आज सात खेल
शनिबार, २८ माघ २०७९, १३ : ०३
एजेन्सी । प्रिमियर लिग फुटबलमा आज शनिबार सात खेलहरु हुने भएका छन् । आज हुने पहिलो खेलमा चेल्सीले वेस्ट हमसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ६ः१५ मा सुरु हुनेछ । त्यस्तै आज हुने अर्काे खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । सोही समयमा लेस्टर सिटीले टोटेनहमलाई आतिथ्यता प्रदान गर्दैछ ।
त्यस्तै क्रिस्टल प्यालेसले ब्राइटनसँग खेल्दा साउथह्याप्टनले उल्भ्सको सामाना गर्नेछ । आज हुने अन्तिम खेलमा बर्नमाउटले न्युकासलसँग खैल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण