फोटो फिचर
तलेजु भवानी मन्दिरमा कुमारीको सामूहिक पूजा (तस्बिरहरू)
शुक्रबार, २० भदौ २०८२, ०९ : ५१
सारांश
- काठमाडौंको वसन्तपुरमा तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरियो।
- इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको थियो।
- कुमारी पूजा गर्नाले बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने विश्वास गरिन्छ।
काठमाडौँ । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि शुक्रबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ।
इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो। इन्द्र जात्राको लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।
_Y7DjkOotoV.jpg)
कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने विश्वास गर्ने गरिन्छ ।
_tiUADVqvQ8.jpg)
_KEBE9KtNFr.jpg)
_dwufDUegXP.jpg)
_56KXSQEQTL.jpg)
_Ceot1zOE2h.jpg)
_ZB7fQBZNzk.jpg)
_PcKJjhfxx4.jpg)
_01HFlAouL8.jpg)
_fm2dmm3FFC.jpg)
_DU2xec2zv6.jpg)
_CrLiyZzhlR.jpg)
_vWU3LEQQzD.jpg)
_q2slCa0LnJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण