मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पार्टी फुटको असर छैन, गठबन्धनबिनै जित्छु : विजय सुवेदी

आगामी स्थानीय तह निर्वाचनका लागि चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन दल कसलाई उम्मेदवार बनाउने, कुन पार्टीबाट बनाउने भन्ने विवादमा अल्झिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो उम्मेदवार खडा गरेको छ...