काठमाडौँ । सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नदीले जलसतहले सतर्कता तह पार गरेको छ । नाकोटे जलमापन केन्द्रको तथ्याङ्क अनुसार यो बढ्दो क्रममा रहेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा...