आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘कांग्रेस–एमालेको गठबन्धन बन्ने सम्भावना ज्यादै कम छ’

सत्ता समीकरणमा फेरबदल आएसँगै राजनीतिक दलहरू एकले अर्कोलाई आफ्नो पक्षमा लिन दौडधुप गरिरहेका छन् । संसदको पहिलो ठूलो दल नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको दोस्रो ठूलो दल...