शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘अब अन्तरघात हुँदैन, मोनोरेलको कुरा पनि गर्दिनँ’

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि चिरिबाबु महर्जन र हरिकृष्ण व्याञ्जनकारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । उनीहरुबीच उक्त पदमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । ...