शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञहरुको निष्कर्ष : आईकाओको मापदण्ड पालना नहुँदा हवाई दुर्घटना बढ्यो

काठमाडौं । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन् ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक...