शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्धिक सम्पत्ति संरक्षण – आधा शताब्दी पुरानो ऐनले समस्या, नयाँ बनाउन आलटाल

काठमाडौँ । स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने माग जोडतोडले उठिरहेको समयमा बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी ५८ वर्ष पुरानो कानुन प्रतिस्थापनमा सरकारले आलटाल गरिरहेको छ । स्वदेशी युवाको उत्पादनलाई जोड दिन भन्दै...