शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेले सार्वजनिक गर्‍यो ११औँ महाधिवेशनको लोगो

काठमाडौँ । नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक...