राजनीति
११ औँ महाधिवेशनको लोगो सार्वजनिक गर्दै एमाले
आइतबार, १४ मङ्सिर २०८२, ०९ : ३१
सारांश
- एमालेले आइतबार ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएको छ।
- पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा लोगो सार्वजनिक गर्नेछन्।
- महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट सम्पन्न भएसँगै एमालेले तयारीलाई तीव्रता दिएको छ।
काठमाडौँ । नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनको लोगो आज (आइतबार) सार्वजनिक गर्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट शनिबार मङ्सिर गरेको एमालेले तयारीलाई तीव्र बनाएको छ । मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन हुदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण