काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका ३ नेताले दिएको बागी उम्मेदवारी फिर्ता लिएका छैनन् । कांग्रेसबाट कपिलवस्तु–१, सप्तरी–४ र पर्सा ४ मा बागी उम्मेदवार छन् । कपिलवस्तु...