आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एउटा सानो स्वतन्त्र मजदुर युनियनले कसरी जित्यो विश्वकै शक्तिशाली कम्पनीसँगको संघर्ष ?

अमेरिकाको श्रमिक आन्दोलनमा राष्ट्रपति रेगनपछिकै दुर्लभ सफलता हासिल गर्दै न्युयोर्कका अमेजन गोदामका श्रमिकले पहिलो पटक मजदुर युनियनको मान्यता पाएका छन् । नेसनल लेबर रिलेसन्स बोर्ड(एनएलआरबी)ले स्टेटन आइल्याण्डमा रहेको आपूर्ति केन्द्र...