बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘तिजमा दरको नाममा विकृति भित्रियो, व्रत सधैँ बस्छु’

काठमाडौँ । राधिका हमाल लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय गायिका हुन् । हरेक तिजमा उनी नयाँ गीत ल्याउँछिन् । तिजका अवसरमा हुने सांगीतिक कार्यक्रमका लागि उनी देशदेखि विदेशसम्म पुग्छिन् ।...