आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

संघीयतापछि मुहार फेरियो डुमलिया गाउँको

पाँच वर्ष अघि धनगढी उपमहानगरपालिका वडा नम्बर १७ बासिन्दाहरूमा खानेपानी, स्वास्थ्य, विद्युत् लगायतका आधारभूत सेवाको पहुँच थिएन । विकासबाट पछाडि रहेको साविकको उर्मा गाविसलाई राज्य पुर्न: संरचनापछि धनगढी उपमहानगरपालिकामा गाभिएको...