सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक

कञ्चनपुर। तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । जिल्लाको पुर्नवास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक...