सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो

बुटवल । बुटवलको चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक निर्माणको म्याद दोस्रो पटक थप गरिएको छ। सडक डिभिजन कार्यालय बुटवलका अनुसार निर्माण कम्पनी ‘बावुल दर्शन मालिका जेभी’लाई असार १० गतेसम्मका...